उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगकाे आह्वान

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका २३ तहको निर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गराउन आह्वान गरेको छ । आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उल्लिखित पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानून बमोजिम उपनिर्वाचनको मिति तोक्नेगरी आन्तरिक तयारी गरिरहेको छ । ‘विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न…

Logo