काठमाडौं। मंगलबार एकैदिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद्अन्तर्गतका ८ वटा समितिले मंगलबार एकै दिन विभिन्न विषयमा छलफल गर्न बैठक बोलाएका छन्। जसअनुसार प्रतिनिधिसभा अन्तर्गतका ४ र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा समितिका बैठक बस्न लागेको हो। प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक विहान १० बजे बस्दैछ। महिला तथा सामाजिक मामिला समितिको…