रक्षामन्त्री खड्काले व्यङ्ग्य गर्दै भने- ‘मेरो नेता हुने योग्यता नै पुगेको रहेनछ’

काठमाडौँ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रमा प्रशस्त कमीकमजोरी देखिन थालेकाले सत्य, तथ्य र सन्तुलित समाचार दिनुपर्नेमा जोड दिएका छन्। खड्काले कमिकमजोरी सच्याएर पत्रकारितालाई सही गोरेटोमा हिंडाउन सक्नुपर्ने बताएका हुन्। शनिबार काठमाडौँमा पत्रकार तथा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’को विमोचनमा बोल्दै रक्षामान्त्री खड्काले नेपाली सञ्चार जगतमा लगानी गर्ने…

Logo