अफगानिस्तानमाथि रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपको सुपर सिक्समा

काठमाडौं । कप्तान देव खनाल र तीव्र गतिका बलर आकाश चन्दको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा पुगेको छ । अफगानिस्तानले दिएको १४६ रनको मध्यम लक्ष्य नेपालले ४४.४ ओभरमा ९  विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रनको…

Logo