पाकिस्तानविरुद्ध नेपालको पाँचौं विकेट पतन, रावल अर्धशतकबाट चुके

आइसीसी यु–१९ विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध नेपालको पाँचौं विकेट पतन भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ओपनर विपीन रावललाई गुमाएको हो । उनी ३९ रनमा आउट भएका हुन् । ६८ बल खेलेका उनले ४ चौका र एक छक्का प्रहार गरे । न्यूजिल्यान्डविरुद्ध स्थान नपाएका…

Logo