एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीले युद्ध अन्त्यतर्फ पुगेको दाबी गरिरहेका बेला वास्तविक अवस्था भने त्यसको ठीक उल्टो देखिएको छ । ट्रम्प र उनका रक्षामन्त्री पीट हेग्सेथले निरन्तर आक्रमणले इरानको कमान्ड संरचना ध्वस्त पारेको र जवाफ दिने क्षमता कमजोर बनाएको दाबी दोहो¥याइरहेका छन्, तर मैदानमा भने तनाव झन् तीव्र बन्दै गएको छ ।…