राजीनामा अस्विकृत भएपछि पहिलोपटक सानेपा पुगे सभापति गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। चुनावी हारपछि दिएको राजीनामा अस्विकृत भएपछि सभापति थापा पहिलोपटक बैठकमा सहभागी हुन पुगेका हुन् । सभापति थापाले आज केन्द्रीय समिति बैठकमा धारणा राख्ने कार्यक्रम पनि छ। उनले निर्वाचनको नतिजा, आन्तरिक तनावसहित बालेन शाह नेतृत्वमा बन्न लागेको सरकारको विषयमा पनि धारणा राख्न लागेका हुन्…

Logo