कांग्रेस बैठकमा अझै सकिएन छलफल, आज पनि धारणा सुन्ने क्रम जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निष्कर्षमा नपुगेपछि आज पनि जारी रहने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा बाँकी सदस्यहरूको धारणा सुन्ने काम अघि बढाइनेछ । अहिलेसम्म सबै केन्द्रीय सदस्यले बोल्न नपाएकाले छलफल लम्बिएको हो । मंगलबार सुरु भएको बैठकमा केही सदस्यले मात्र एजेन्डामाथि आफ्नो धारणा राखेका थिए…

Logo