काठमाडौं। चीनले भारतसँग जोडिएका संवेदनशील सीमावर्ती क्षेत्रमा पूर्वाधार विस्तारलाई तीव्र बनाउने योजना अघि सारेको छ । आगामी १५औँ पञ्चवर्षीय योजना अन्तर्गत शिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा ३९४ किलोमिटर लामो नयाँ राजमार्ग निर्माण गर्ने तयारी गरिएको छ । हङकङस्थित साउथ चाइना मर्निङ पोस्ट का अनुसार उक्त राजमार्ग तियानशेन पर्वत शृंखलाको उत्तरी र दक्षिणी भाग जोड्ने गरी निर्माण…