लेबनानमा इजरायली आक्रमणमा ८३ बालबालिका मारिए, ट्रम्प र हिजबुल्लाहको प्रतिक्रिया फरक

एजेन्सी। लेबनानमा हालसम्म कम्तीमा ८३ बालबालिकाको मृत्यु भएको छ भने २५४ बालबालिका घाइते भएका छन्। युनिसेफले जारी सैन्य संघर्षबाट बालबालिकामा पर्ने प्रभाव गम्भीर भएको बताउँदै सबै पक्षलाई बालबालिका र नागरिकको सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको पालना गर्न अपिल गरेको छ। हिंसा जारी रह्यो भने बालबालिकामा हुने हताहत अझ बढ्ने चेतावनी युनिसेफले दिएको छ।…

Logo