लज्जास्पद हार व्यहोरेपछी एमालेमा नेतृत्व परिवर्तनको चर्चा

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक हार व्यहोरेपछि नेकपा एमालेमा नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्न लागेको छ। उपाध्यक्ष विष्णु पौडेलको अगुवाइमा पार्टीभित्र नीतिगत समीक्षा र नेतृत्व पुनर्गठनका लागि छलफल भइरहेको छ। पौडेलले भनेका छन् – “विगतका कमजोरीको गम्भीर समीक्षा गर्दै, जनअपेक्षाअनुसार पार्टीको नीति, नेतृत्व र संगठन पुनर्गठन गर्न अग्रसर रहन्छु। जनता र राष्ट्रको सेवामा समर्पित रहनेछु।” पार्टीभित्र…

Logo