सिन्धुपाल्चोक–१ मा रास्वपाको उदय, क्षेत्र–२ मा नेकपाको पकड कायम

सिन्धुपाल्चोक। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। नतिजाअनुसार क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरतप्रसाद पराजुली विजयी भएका छन् भने क्षेत्र नं. २ मा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन्। क्षेत्र नं. १ मा पराजुलीले २४ हजार ४१२ मत प्राप्त गर्दै विजय…

Logo