विजयी भएका मनिष झाको नयाँ शैली- पराजितसँग भेट्ने र परामर्श लिने

जनकपुर । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा भारी मतका साथ निर्वाचित भएका रास्वपाका उम्मेदवार मनिष झाले सोही क्षेत्रमा पराजित भएकी एमालेकी उम्मेदवार जुली महतोसँग भेटघाट गरेका छन् । आइतबार दिउँसो झाले महतोलाई जनकपुरधामस्थित नीजि निवासमा पुगेर भेट गरेका हुन् । झाले धनुषाको समग्र विकासका लागि अभिभावकको रुपमा रही सरसल्लाह दिन महतोसँग…

Logo