अमरेशलाई बधाइ दिँदै गगनले भने -सर्लाहीको विकासमा निरन्तर लाग्नेछु

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट विजयी उम्मेदवार तथा आफ्ना प्रतिस्पर्धी अमरेश कुमार सिंहलाई बधाइ दिएका छन् । आइतबार सामाजिक सञ्जालमा स्टाटस लेखेर सभापति थापाले आफूलाई माया, विश्वास र मत दिने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । उनले कृतज्ञ हुँदै भनेका छन्,‘सर्लाही क्षेत्र नम्बर ४ बाट…

Logo