फिक्कल (इलाम) । इलाम निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार नेम्बाङले २२ हजार ४२६ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई ७ हजार ७७६ मतान्तरले पराजित गरे। आचार्यले १४ हजार ६५० मत प्राप्त गरे। यसैगरी श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४००…