डोल्पामा चौँथोपटक नेकपाका धनबहादुर विजयी

डोल्पा । हिमाली जिल्ला डोल्पामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा चौँथो पटक विजयी भएका छन् ।यसपालिको निर्वाचनमा ६ हजार ८ सय २ मत ल्याएर नेकपा एमालेका लंकबहादुर रोकायलाई १ हजार ४ सय ६ मतान्तले पछाडि पार्दै विजयी भएका हुन् । पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका उम्मेदवार एमालेका उम्मेदवार रोकायले ५ हजार ३ सय…

Logo