पर्सा–२ मा रास्वपाका सुशीलकुमार कानु विजयी

वीरगञ्ज। पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन्। निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार कानुले ३० हजार ७४० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अजयकुमार चौरसियाले ११ हजार ८९० मत प्राप्त गरे। नेकपा एमालेकी रिमाकुमारी यादवले ११ हजार ६०५ मत…

Logo