देशका लागि सहि व्याक्ति र नेतृत्व छान्ने दिन मात्र एक हप्ता

काठमाडौं । निर्वाचन आउन अब मात्र एक हप्ता बाँकी रहेको छ । फरक परिस्थितिमा हुँदै गरेको निर्वाचन अघिल्ला निर्वाचन भन्दा विल्कुल फरक किसिमको छ नै यसले मुलुकको शासन सत्ता र बागडोर सम्हाल्ने नेतृत्व चयन गर्नेछ । हाम्रालाई भन्दापनि राम्रालाई मत हाल्ने तयारीमा मतदाता रहेका छन् । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका…

Logo