दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग

काठमाडौं। आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न माग गरेको छ । सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईंलाई आजपाले रिहा गर्न माग गरेको हो । आजपाका प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति निकालेर प्रसाईँलाई रातिको समयमा गरिएको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित एवं…

Logo