गुल्मी -१ः सागर ढकालको इन्ट्रीले भण्डारी र ज्ञवालीलाई विरासत जोगाउन हम्मे

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनले गुल्मी निर्वाचन क्षेत्र १ मा चुनावी मैदान तातिएकाे छ । २१ जनाको उम्मेदवारी परेकाे यस क्षेत्रमा पुराना 'हेभिवेट' नेताहरू र नयाँ उदीयमान शक्तिहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रबाट २०७९ को निर्वाचनमा विजयी भएका नेपाली काँग्रेसका डा. चन्द्र भण्डारी आफ्नो विरासत जोगाउने दाउमा छन्…

Logo