नियोजित रुपमा बिगारिएको आपूर्ति संरचनाले चुनावको मुखमा ग्यास अभाव र मूल्यवृद्धि : माधव तिमल्सिना

काठमाडौं । चुनाव नजिकिदै गर्दा पछिल्ला केही सातादेखि खाना पकाउने ग्यासको अभाव देखिएको छ भने खानेतेल, चामल र गेडागुडीको मूल्य समेत वृद्धि भएको अवस्था छ । सोही विषयमा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनासँग गरेको कुराकानीमा उनले यसलाई ‘नियोजित रूपमा सिर्जना गरिएको आपूर्ति शृंखला अव्यवस्थापन’को परिणाम भएको बताएका छन् । व्यापारीहरुका अनुसार यतिबेला खुद्रा…

Logo