कुलमान घिसिङः उज्यालो नेपालका नायकको अँध्यारो यात्रा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा कुलमान घिसिङ नेपाली जनमानसमा ‘उज्यालोको नायक’ का मानक थिए । दशकौंदेखि नेपालीलाई सताएको लोडसेडिङ अन्त्य गरेर उनले विद्युत् प्राधिकरणको नेतृत्व मात्रै गरेनन्, राज्यको असफलतामाथि आशाको बत्ती बालिदिए । प्राधिकरणमा नियुक्ति र पदमुक्त गर्दा चर्चाले उचाई पाइरहेका बेला जेनजी आन्दोलन भयो र त्यसपछि बनेको अन्तरिम सरकारमा घिसिङको इन्ट्री…

Logo