महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। यस वर्षको महाशिवरात्रि पर्वको तयारीका लागि गठन गरिएको समितिमा काठमाडौँ महानगरपालिका वडा नं ८ कार्यालयलगायत सरोकारवाला निकायका प्रतिनिधिलाई पनि सदस्यका रूपमा समेटिएको छ। समितिले पशुपति…

Logo