निर्वाचन सुरु हुनु ७२ घण्टाअगावै सीमा नाका बन्द गरिने, सम्भावित खतरा मूल्यांकन गर्दै चेक प्वाइन्ट र ब्यारियर पनि खडा गरिने

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा नाका ७२ घण्टा अगावै पूर्ण रूपमा बन्द गर्ने भएको छ । निर्वाचनको निष्पक्षता, सुरक्षा र अखण्डता सुनिश्चित गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले यस्तो महत्वपूर्ण कदम चाल्ने भएको हो । यो निर्णय माघ २३ गते मोरङको विराटनगरमा सम्पन्न…

Logo