झापा ५ मा गठबन्धन भयो भन्नु हल्ला मात्र हो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा निर्वाचन क्षेत्र नम्बर–५ मा अहिलेसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन नगरेको स्पष्ट पारेका छन्। निर्वाचन परामर्श कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डलाई सञ्चारकर्मीले झापा–५ मा गठबन्धनको तयारी कस्तो भइरहेको छ ? भन्ने प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले गठबन्धन भएको भन्ने समाचारलाई गलत हल्ला भएको बताए…

Logo