काठमाडौँ । बैतडीमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुुसार डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, सोही स्थानका अन्दाजी २७ वर्षका दीपक जोशी र अन्दाजी ४५ वर्षका किसनदत्त जोशी रहेका छन् । यसैगरी, बझाङको केदारस्यु…