काठमाडौं -१ मा मदन र मनमोहनको विरासत फर्काउने दाउमा एमालेका मोहन

काठमाडौं । जेनजी आन्दोलनको इपिसेन्टर अर्थात् संसद भवन, सिंहदरवार लगायतका महत्वपूर्ण निकाय रहेको काठमाडौं क्षेत्र नंबर १ मा चुनावी सरगर्मी अपत्यारिलो ढंगले बढेको छ । २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा चुनावी गतिविधिहरू तीव्र भएका छन्। काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा कुल २५४ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका…

Logo