काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टी एक्लै चुनाव लडेर पहिलो पार्टी बन्ने दाबी गरेका छन्। नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई संबोधन गर्दै प्रचण्डले भने, “जनताबाट अस्वीकृत र तिरस्कृतहरुसँग गठबन्धन हुँदैन । हामी एक्लै चुनाव लड्नेछौं र सबैभन्दा बढी सिट जित्ने लक्ष्य राख्छौं।” प्रचण्डले…