भारतीय बजेटः नेपाललाई करिब १२ अर्ब ८० करोड अनुदान दिने

एजेन्सी। भारतले आगामी आर्थिक वर्ष २०२६÷०२७ का लागि नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। आइतबार अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको बजेटमा नेपालका लागि अघिल्लो वर्षकै बराबर रकम छुट्याइएको हो। यो रकम नेपाली रुपैयाँमा करिब १२ अर्ब ८० करोड बराबर हुन्छ। चालु आर्थिक वर्षमा भारतले सुरुमा नेपाललाई ८ अर्ब रुपैयाँ अनुदान…

Logo