अब कांग्रेस कसको ? यस्तो भन्छ विधान

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मुखैमा देशको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस पौष ३० गते राति दुई भागमा टुक्रियो । एउटा भाग १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको र अर्को बुधबार सम्पन्न विशेष महाधिवेशनबाट सर्वसहमतिमा सभापति बनेका गगन थापा नेतृत्वको । विशेष महाधिवेशनबाट कांग्रेस नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेपछि सभापति…

Logo