विशेष महाधिवेशनबाट नेतृत्व चयन विधानसम्मत छ, कारवाही विधान विपरितः अधिवक्ता नारायण पौडेल

काठमाडौँ । भर्खरै नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न मात्र भएन नयाँ नेतृत्व पनि चयन भएको छ । अर्कातिर कांग्रेस केन्द्रीय समितिले त्यही विशेष महाधिवेशबाट चयन भएका दुईजना महामन्त्रीलाई र एक जना सहमहामन्त्रीलाई कारबाही पनि गरिसकेको छ । पार्टीले महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्मा, सहमहामन्त्री फर्मुला मन्सुरलाई कारबाही गरेर पाँच वर्ष पार्टीको साधारण…

Logo