रवि लामिछानेविरुद्धको अभियोग संशोधन बदर गर्न सर्वोच्चमा रिट दायर

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि महान्यायाधिवक्ताको कार्यालयले गरेको अभियोग संशोधनको निर्णय बदर गर्न सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । सफलका युवराज पौडेलले बुधबार महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र लामिछानेलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन्। निवेदकले महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको निर्णय र सम्बन्धित पत्राचारहरू…

Logo