कारबाहीपछि विश्वप्रकाश शर्माकाे प्रश्न- ८ बुँदे प्रस्तावमा कुन देश र कांग्रेसको अहितमा थियो ?

काठमाडाैं । केन्द्रीय कार्यसमितिले पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले प्रस्ताव गरेका ८ बुँदा कुन देश र कांग्रेसको अहितमा थियो भनेर प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्- सहमतिका लागि आज बिहान प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र…

Logo