काठमाडौं । इरानसँग अमेरिका र इजरायलले युद्ध सुरु गरेदखि इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिले दुईपांग्रे सवारी र सार्वजनिक यातायातमा भरपर्ने मध्यमवर्गको दैनिकी थप महँगिएको छ । मध्यमवर्गीय नेपालीहरूमा आर्थिक भार बढेको छ । ईभीतर्फको फड्को अझै सहज छैन । पेट्रोल र डिजेलको मूल्य वृद्धिले यातायात, भाडादर र दैनिक खर्चमा उल्लेख्य वृद्धि भएको छ । जसले विद्यार्थी,…