काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो ,३३ घाइतेको उपचार हूँदै

काठमाडौं । काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा बुधबार साँझ भएको बस दुर्घटनामा मृतकको संख्या पाँच पुगेको छ। ३३ जना घाइते हुन् र उनीहरूको उपचार अस्पतालमा जारी छ। बा ४ ख ८७८८ नम्बरको बस नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीको पिकनिकबाट फर्किंदै गर्दा दुर्घटनामा परेको हो। दुर्घटनामा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५÷६० वर्षीय अर्जुन लामिछानेको पनि…

Logo