समानुपातिक बन्द सूची बुझाउने आज अन्तिम दिन, दलहरू अन्तिम तयारीमा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन परेको छ। निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार दलहरूले कार्यालय समयभित्र बन्द सूची अनिवार्य रूपमा पेस गरिसक्नुपर्नेछ। आयोगले पुस १३ र १४ गतेलाई बन्द सूची पेस गर्ने मिति तोकेको थियो। यसअघि केही दलहरूले आइतबार नै आफ्नो बन्द सूची बुझाइसकेका छन् भने अधिकांश प्रमुख दलहरू…

Logo