काठमाडौं । ११औँ महाधिवेशनपछि पहिलोपटक नेकपा एमालेको सचिवालय बैठक बसेको छ । केही बेरअघिबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो। बैठकमा समानुपातिक उम्मेदवारको बारेमा छलफल हुनेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नु पर्नेछ। साथै, एघारौँ महाधिवेशनपछि नेताहरूको…