काठमाडौं । अर्घाखाँचीको सितगङ्गा नगरपालिका–११ मा रहेको कम्युन तथा सर्वसाधारणका घरमा प्रहरीले छापा मारेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले विरोध जनाएको छ। पार्टीका अनुसार हिजो पौष ११ गते प्रहरीले कम्युन र स्थानीय बासिन्दाका घरमा छापा मारी दमन गरेको आरोप लगाइएको छ । नेकपा (माओवादी)ले यस घटनालाई ‘दमनकारी श्वेत आतंक’ को संज्ञा दिँदै राज्यको कदमप्रति गम्भीर…