तोकिएको जरिवाना नतिरेपछि ६ दलको दर्ता खारेज, अब आयोगमा दर्ता दलको संख्या कति ?

काठमाडौं । निर्वाचन आयोगले गरेको जरिवाना नतिरेपछि ६ वटा दलको दर्ता खारेज भएको छ । आयोगको मंगलबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा ४ बमोजिम तोकिएको जरिवान नबुझाउने ६ दलको दर्ता खारेज गरेको हो । “लगातार लेखापरीक्षण नबुझाएबापत आयोगले जरिवाना गरेको थियो । जरिवाना नबुझाएको हुनाले राजनीतिक दलसम्बन्धी ऐन,…

Logo