काठमाडौँ । नेपाली माइग्रेन्ट श्रमिकका अधिकार, सुरक्षा र सम्मानजनक रोजगारीका लागि आवाज उठाउने प्रमुख श्रम आप्रवासन विशेषज्ञ तथा अनुसन्धान, नीति सल्लाह र सार्वजनिक बहसमार्फत योगदान दिँदै आएका अनुसन्धानकर्ता÷श्रम आप्रवासन विज्ञ डा. जीवन बानियाँसँग केन्द्रविन्दुले कुराकानी गरेको छ । बिश्वव्यापी रुपमा आप्रवासीहरुले के कस्ता समस्या तथा चुनौतीहरूको सामना गरेको देख्नु भएको छ ?कतिपय अवस्थामा चाहिँ हामीले…