एमाले महाधिवेशनः अहिलेसम्म खस्यो ८०२ भोट

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म ८०२ मत खसेको हो । बिहान करिब ९ बजेबाट मतदान सुरु भएको थियो । बिहान नौ बजेदेखि सुरु भएको मतदानमा ८० वटा मेसिन प्रयोग भइरहेको छ । उत्साह साथ प्रतिनिधि मतदानमा सहभागी भए पनि…

Logo