काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान भइरहँदा एक जना पक्राउ परेका छन् । प्यानलगत उम्मेदवाहरूको नामावली अदलबदल गरेको लिस्ट तयार गरी प्रचारप्रसार गरेको आरोपमा अछाम घर भएका शंकर सावद पक्राउ परेका हुन् । हाल उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र…