काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाहमा पक्राउ परी कैदवापतको रकम बुझाएर छुटेका शेर्पाको उम्मेदवारी खारेज भएको हो । उनलाई एक वर्ष जेल र ५ हजार जरिवानाको फैसला अदालतले गरेको थियो। उनलाई प्रहरीले कात्तिक १८ गते पक्राउ गरेको थियो। कैदवापत दिनको ३०० को…