मनोकल्चर :- कृषि बिज्ञान र राजनीति विज्ञानमा समानता

सोम मिश्र काठमाडौँ । हाम्रो जीवनमा कहिलेकाहीँ रोचक समानताहरू देखिन्छन्। बोटबिरुवा र राजनीतिक नेतृत्व बीचको तुलना त्यस्तै एक उदाहरण हो। विज्ञानका दृष्टान्त र राजनीतिक व्यवहारलाई एकै छानामा राख्दा धेरै महत्वपूर्ण पाठ भेटिन्छ।उदाहरणका लागि, एउटै जमिनमा एउटै बिउ, एउटै हावापानी र एउटै परिस्थितिमा लगातार लगाइरहँदा उत्पादनमा १० देखि ७० प्रतिशतसम्म गिरावट आउँछ। यसलाई बोटबिरुवाको “जमिन थकान”…

Logo