कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै

काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुने भएको छ। दिउँसो १ बजेपछाडी प्रज्ञा भवन, कमलादी, काठमाडौँमा घोषणा सभा गर्न लागेको उक्त पार्टीले बताएको छ । कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ हुनेछन् । कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टी, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक…

Logo