हउिँद मौसमः वर्षा कम तर अधकितम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ। हउिँदको समयमा देशका अधकिांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधकितम तापक्रम र न्यूनतम तापक्रम पनी सरदरभन्दा बढी नै रहने जल तथा मौसम वज्ञिान वभिागले जनाएको छ । वभिागले बुधबार सार्वजनकि गरेको आकलनअनुसार यस हउिँदमा सुदूरपश्चमि र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चमि भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा…

Logo