इम्बोस्ड नम्बर प्लेट जडान गर्न पुनः म्याद थप्ने विभागको तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि ठेकेदार कम्पनीको म्याद पुनः थप गर्ने तयारी गरेको छ । इम्बोस्ड नम्बर प्लेटको बिषयमा सर्वसाधारणबाट चौतर्फी विरोध भएपछि जडान कार्य रोकिएको थियो । जडान कार्य रोकिएपछि ठेक्केदार कम्पनीको सम्झौता म्याद सकिएपछि अहिले फेरी म्याद थप्ने सरकारले तयारी थालेको हो । यसअघि दुई पटक म्याद…

Logo