धनाञ्जयको धारिलो बलिङपछि काठमाडौं गोर्खाज दबाबमा

कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुर मैदानमा भइरहेको २३औं खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध खराब सुरुवात गरेको छ । पोखराका तीव्र गतिका बलर धनाञ्जय लक्षनको उत्कृष्ट प्रदर्शनपछि काठमाडौंले पावरप्लेमै दुई महत्वपूर्ण विकेट गुमाएको हाे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गोर्खाजले सुरुवाती ६ ओभरमा २ विकेट गुमाएर मात्र ३२ रन…

Logo