रामेछाप । रोशी खोलामा बाढी आए पछि आज बिहानबाट बन्द गरिएको बिपी राजमार्ग दिउँसो केही समयको लागि खुल्ला गरिएको थियो । तर राजमार्ग खुल्ला गरिएको एक घण्टा पनि बित्न नपाउँदै प्रहरीले पुनः सडक बन्द गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर काभ्रेका विभिन्न स्थानमा भीषण वर्षा भएकोले राजमार्ग बन्द गरिएको जनाएको छ ।…