काठमाडौंको कपन साततले क्षेत्रमा अतिक्रमित संरचना हटाउन थालियो

काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा आज बूढानीलकण्ठ नगरपालिका अन्तर्गत कपनको साततले क्षेत्रमा अतिक्रमित जग्गामा बनाइएका संरचनाहरूमा डोजर चलाइएको छ। लामो समयदेखि खोला र सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा तथा स्थायी संरचना हटाउन सरकारले गरेको तयारी बमोजिम आज बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाउन सुरु गरिएको हो। कपन क्षेत्रमा बर्खाको समयमा हुने डुबानको समस्या समाधान गर्न र…

Logo